Breaking News

राष्ट्रियसभाको कार्यकाल सकिएपनि खतिवडा पुनः अर्थमन्‍त्रीमा नियुक्त हुँदै

Banner

काठमाडौं,फागुन २०-

राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेरका १९ जनाको पदावधि आज सकिँदैछ। कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिँदै छन्।

सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। नेम्वाङका अनुसार संवैधानिक प्रावधान अनुसार खतिवडालाई राजीनामा लगत्तै अर्थमन्त्रीमा पुनः नियुक्त गर्न लागिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>