Breaking News

गाजालाई बैधानिक बनाउन केशव स्थापितले प्रदेशसभामा विधेयक दर्ता गरे

Banner

काठमाडौँ,फागुन २०-

वाग्मती प्रदेशको प्रदेशसभामा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सोमबार दर्ता भएको छ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभामा दर्ता भएको भोलीपल्ट सो विधेयक प्रदेशसभामा पनि दर्ता भएको हो । प्रदेश सांसद केशव स्थापितले गैरसरकारी विधेयकको रुपमा सो विधेयक दर्ता गरेका हुन्। प्रदेशसभा सचिवालयमा सो विधेयक ५३ नम्बरमा दर्ता भर्एको छ।

स्थापितले औषधिको रुपमा प्रयोग गर्न सकिने गाजालाई आम्दानीको स्रोत बनाउने बाटो खुल्ला गर्न विधेयक दर्ता गरेको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>