फोटो फिचर

हेलिकप्टरबाट ताप्लेजुङ अवलोकन

Banner

ताप्लेजुङ अवलोकनका लागि पर्यटक लिएर आज बिहान उडेकोे हेलिकप्टर । पाथीभरा म्याराथुन तथा मेची पर्यटन महोत्सवका अवसरमा पर्यटकलाई हेलिकप्टरमार्फत ताप्लेजुङका पर्यटकीय क्षेत्रको अवलोकन गराइँदै । अवलोकन गराउने क्रम शनिबारसम्म रहने छ । तस्वीर : सन्तोष पुर्कुटी रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>