मनोरञ्जन

चितवनका उदिपसंग नायिका आँचलको इन्गेजमेन्ट

Banner

काठमाडौं, फागुन १३–

अहिलेकी चर्चित अभिनेत्री आँचल शर्माले चितवनका प्रेमी डा.उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् ।

शर्मा र श्रेष्ठले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन्। इन्गेजमेन्ट समारोहमा नजिकका आफन्त र इष्टमित्रहरुको मात्रै उपस्थिति रहेको थियो । उनीहरु यही फागुनको अन्तिम साता विवाह गर्ने तयारी छन । तर विवाहको मिति भने सार्वजनिक भएको छैन ।
आँचल र उदिपले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>