चितवन विशेष

चितवनमा भिषण असिना पानी, जनजीवन प्रभावित

Banner

चितवन, फागुन १२-

चितवनमा आज भिषण असिना पानी परेको छ ।

बिहानदेखि मौसम सफा रहे पनि दिउँसो तीन बजे एक्कासी मौसम बदलिएर असिना पानी परेको हो । पानी, हावासहितको असिनाले जनजीवन प्रभावित भएको छ । नारायणगढमा किनमेलमा पुगेका सर्वसाधारणको बीचमा एकछिन भागदौँड नै भएको थियो । असिनाले केरा, तरकारीखेतीमा के कस्तो असर परेको छ भन्ने विस्तृत जानकारी भने प्राप्त भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>