चितवन विशेष
माडी अनसन प्रकरणः भरतपुरमा काँग्रेसको चक्काजाम (फोटोफिचर)
०

चितवन, फागुन १२–
नेपाली काँग्रेस चितवनले भरतपुरमा चक्काजाम गरेको छ ।
भरतपुरस्थित चौविसकोठी चोकमा दिउँसो १ बजेदेखि काँग्रेसले चक्काजाम गरेको हो । अनशनरत माडी नगरपालिका वडा नं.१ का अध्यक्ष कृष्ण पौडेलको जीवन रक्षा र उनले उठाएको मागलाई सम्बोधन गर्न माग गर्दै काँग्रेसले चक्काजाम गरेको हो ।
चक्काजाम कार्यक्रम दिउँसो २ बजेसम्म चल्ने नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।





तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























