फोटो फिचर

नेपालकै ठूलो खुकुरी

Banner

पर्वतको जलजला गाउँपालिका– २ स्थित मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले निर्माण गरेको नेपालकै ठूलो ८० किलोको खुकुरी । बेनीमा जारी महिला महोत्सव प्रदर्शनीमा राखिएको खुकुरीको लम्बाइ साढे १० फिट छ । तस्वीर : कमल खत्री / रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>