चितवन विशेष
चितवनमा रुखबाट खसेर एकको मृत्यु
०

चितवन,फागुन ६-
चितवनमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । पूर्वीचितवनको कालिका नगरपालिका ६ कमल चोकका ५८ बर्षिय रामचन्द्र दुवाडीको रुखबाट खसेर मृत्यु भएको हो । आज दिउसो उदयपुर सामुदायीक वनमा बाख्रालाई घाँस काट्न जानुभएका उहाँको रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























