भरतपुर
क्रिकेट रंगशालाः ३५ आइचर रोडाबालुवा लिएर नुवाकोटका व्यवसायी चितवन आए
०

चितवन,फागुन ४-
चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नुवाकोटका व्यवसायीले रोडा,बालुवा सहयोग गरेका छन् । आज विहान रोडा,बालुवा बोकेका आइचर रंगशाला पुगेका छन् । आइचर व्यवसायीले रंगशालाका लागि निःशुल्क ३५ आइचर रोडा,बालुवा सहयोग गरेका हुन् ।
व्यवसायीले रंगशाला निर्माणमा हातेमालो गर्न सहयोग गरेको बताएका छन् । पछिल्लो समय विभिन्न जिल्लाबाट निर्माणका सामाग्री सहयोग गर्नेक्रम बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























