भिडियो

‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

Banner

चितवन, फागुन १–

बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा माया, प्रेम र बिछोड देखाइएको छ ।

चलचित्रमा नायिका पूजा शर्मा र नायक पल शाह मुख्य भूमिका रहेका छन् । सुदर्शन थापा प्रोडक्सनले निर्माण गरेको चलचित्र यसवर्षको प्रतिक्षित चलचित्र हो । यस चलचित्रमा पूजा र पलको अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकायलगायतको अभिनय रहेको छ ।

चलचित्रलाई सुदर्शन थापाले निर्देशक गरेका हुन् । यस चलचित्रको गीतमा चितवनका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । यो चलचित्र यही फागुन ३० गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>