चितवन विशेष

रंगशालाको महायज्ञ सकियोः ५५ करोड बढि आर्थिक संकलन

Banner

चितवन,माघ २७-

चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १९ गतेदेखि जारी धनधान्याचल महोत्सव आज (सोमबार) सकिएको छ । महोत्सवमा ५५ करोड बढि आर्थिक संकलन भएको बाग्मती प्रदेशका सांसद समेत रहेका मूल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिए । उनले महोत्सवको आयव्यय छिट्टै नै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>