चितवन विशेष

रत्ननगरमा भ्यालेन्टाइन विशेष सांगीतिक कार्यक्रम हुँदै

Banner

चितवन, माघ २७-

पूर्वी चितवनको रत्ननगर नगरपालिका–२ टाँडी चोकमा रहेको द नाइन्टिन्स् रेष्टुरेन्ट एण्ड बारमा भ्यालेनटाइन्सको अवसरमा भिन्तुना ब्याण्डले सांगीतिक प्रस्तुति दिने भएको छ ।

फेब्रुअरी १४ अर्थात् फागुन २ गते शुक्रबार भ्यालेनटाइन्सको दिन बेलुका ५ बजेदेखि निःशुल्क प्रवेशमा सो ब्याण्डले टाँडी चोकमा रहेको द नाइन्टिन्स् रेष्टुरेन्ट एण्ड बारमा लाइभ म्युजिक गर्न लागेको हो । सो बारले भ्यालेनटाइन्सको अवसरमा विशेष छुट र अफरको व्यवस्थासमेत राखेको छ । उक्त रेष्टुरेन्ट एण्ड बार मंसिर २६ गतेदेखि सञ्चालनमा आएको हो ।

सो रेष्टुरेन्ट एण्ड बारमा कसैलाई बर्थडे पार्टी, एन्नीभर्सरी, गेट टुगेदर पार्टी, बेबी सावर पार्टी, सेमिनार र मिटिङ हलको आवश्यकता परेमा सोको व्यवस्थासमेत रहेको छ । नेपाली युवाहरुले नेपालमा बसेर पनि केही व्यवसाय गर्न सक्छन् भन्ने उद्देश्यका साथ करिब ५० लाखको लगानीमा सो रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरेको सञ्चालक पुष्कर डल्लाकोटीले बताए । अरु रेष्टुरेन्ट एण्ड बारको तुलनामा गुणस्तरीय सेवा प्रदान गरी ग्राहकलाई सन्तुष्टि दिलाउने उनको विश्वास छ । आफूहरुको यस कदमले धेरै युवालाई अरु केही नयाँ व्यवसाय सञ्चालन गरांै भन्ने उत्प्रेरणा जाग्ने डल्लाकोटीका

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>