चितवन विशेष

सुनिल गिरीको ‘रोगैं पिरती’ सार्वजनिक, चितवनकी सदिक्षाको दमदार अभिनय (भिडियो)

Banner

चितवन, माघ २७–

चर्चित गायक सुनिल गिरीको ‘रोगैं पिरती’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक गिरीको आफ्नै युट्युवबाट सार्वजनिक सो गीत अहिले दर्शक÷श्रोताको रोजाईमा परेको छ । निकै मार्मिक यस गीतमा दुःखद प्रेम कहानीलाई प्रस्तुत गरिएको छ ।

स्वंम गायक गिरीले यस गीतलाई कम्पोज गरेका छन् । यस गीतको भिडियोमा चितवनकी चेली सदिक्षा क्षेत्रीले अभिनय गरेकी छिन् । म्युजिक भिडियोमा सदिक्षाको यो डेब्यु हो । यस्तै भिडियोमा स्वंम गायक गिरी र विनोद अधिकारीको समेत अभिनय रहेको छ । यस गीतको भिडियो चितवन र तनहुँका विभिन्न भागमा छायाँकन गरिएको हो ।

गायक गिरी युवा पुस्तामाझ निकै चर्चित छन् । उनका दर्जनौं गीत हिट छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>