चितवन विशेष

निर्माणाधिन रंगशालालाई अक्सफोर्ड कलेजको साढे ८ लाख सहयोग

Banner

चितवन,माघ १७-

गैडाकोटको अक्सफोर्ड कलेजले चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । आज रंगशालामा आयोजित कार्यक्रम मार्फत कलेजका प्र्राचार्य हरि भण्डारीले धुर्मुस सुन्तली फाण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

कलेजका शिक्षक र विद्यार्थीहरुबाट संकलन गरिएको रकम हस्तान्तरण गरिएको प्राचार्य भण्डारीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>