फोटो फिचर

तस्वीरमा सिएमसी चितवन प्रिमियर लिग २०२०

Banner

चितवन-  पहिलो संस्करणको -सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि २० क्रिकेट प्रतियोगिता आज (शुक्रबार) बाट शुरु भएको छ ।

नारायणगढको क्याम्पा चौरमा शुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>