चितवन विशेष

राजश्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत १० हजार घुससहित पक्राउ

Banner

चितवन,माघ १४-

सेवाग्राहीसंग १० हजार रुपैंया घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय भरतपुरका एक कर्मचारी पक्राउ परेका छन् । कार्यालयमा कम्युटर अधिकृतको रुपमा काम गर्दै आएका रामकुमार अधिकारी १० हजार घुस सहित पक्राउ परेका हुन् । अधिकारीले विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिने भन्दै सेवाग्राहीसंग घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट आएको टोलीले उनकै कार्यकक्षमा रकम सहित नियन्त्रणमा लिएको अयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>