चितवन विशेष
खेलकुद विकास परिषद् चितवनको अध्यक्षमा प्रल्हाद
०

चितवन, माघ ७-
खेलकुद विकास परिषद् चितवनको अध्यक्षमा प्रल्हाद प्रधान नियुक्त भएका छन् ।
बागमती प्रदेश सरकार अन्तरगतको सामाजिक विकास मन्त्रालयले परिषद्को अध्यक्षमा प्रधानलाई नियुक्त गरेको हो । यसअघि अध्यक्ष रहेका गंगा लामाको कार्यकाल सकिएपछि रिक्त रहेको उक्त पदमा लामो समयपछि प्रदेश सरकारले अध्यक्ष नियुक्त गरेको हो । युवा नेता प्रधान खेलकुद प्रति रुची राख्ने व्यक्ति हुन् ।
उनको नियुक्तीले चितवनको खेलकुद थप चलायमान हुने अपेक्षा गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























