चितवन विशेष

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी

Banner

चितवन, पुस २९-

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वको लागि आज भएको निर्वाचनमा राजु श्रेष्ठ एक हजार ९८० मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी ज्ञानेन्द्रमान शाक्यले एक हजार १९३ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>