चितवन विशेष

उद्योग वाणिज्य संघ चितवनमा राजु श्रेष्ठको भारी मतले अग्रता, जित नजिक

Banner

चितवन, पुस २९-

उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वको लागि आज भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार राजु श्रेष्ठले भारी मतले अग्रता लिएका छन् । जम्मा दुई हजार ५३५ मत गणना भएकोमा उनले एक हजार ५७८ र उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र मान शाक्यले ९५७ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>