चितवन विशेष
चितवनमा विहानैदेखि बर्षा,चिसो झन् बढ्यो
०

चितवन,पुस २३-
चितवनमा आज विहानैदेखि बर्षा भएको छ । बर्षासंगै चिसो झन् बढेको छ । पश्चिमी वायुको प्रभावले आज दिनभर मौसम बदली हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको छ ।
पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा पानी र हिउँ परिरहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले बिहीबार दिनभरि नै पानी र हिउँ पर्दै रोकिने क्रम जारी रहने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























