चितवन विशेष
भरतपुरको चौबिसकोठीमा राखियो थारु होमस्टेको सूचना बोर्ड
०

चितवन, पुस २३ –
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दे आज भरतपुरको चौबिसकोठीमा थारु सामुदायिक होमस्टे मेघौलीको बोर्ड राखिएको छ ।
उद्योग वाणिज्य संघ चितवनले प्रवद्र्धन गरेको होमस्टेलाई प्रचारप्रसार गर्ने उद्देश्य अनुरूपको बोर्डको भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले सुभारम्भ गरेकी हुन् । उनले बोर्ड राखेपछि प्रचार सामग्रीको पनि प्रदर्शन गरेकी थिइन् । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























