मकवानपुर

दामन-सिमभञ्याङमा हिमपात,जाने होइन त हिउँ खेल्न ?

Banner

हेटौंडा,पुस १८

मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ । विहान दामन सिमभन्ज्याङमा हिमपात भएको स्थानियले जानकारी दिएका छन् ।

खेल्न मिल्नेगरी सिमभन्ज्याङ, दामनमा हिउँ परेको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपलिकाको दामन क्षेत्रमा प्रत्येक वर्ष हिमपात हुने गरेको छ ।  चितवन,हेटौंडाबाट दामन पुग्न धेरै टाढा पनि छैन । हिँउ खेल्न जाने पर्यटकको संङख्या बढ्न थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>