चितवन विशेष

चितवनमा ल्होसारको रौनक (फोटोफिचर)

Banner

चितवन पुस १५-

आज गुरुङ् समुदायले तमु ल्होसार मनाइरहेका छन । चितवनको भरतपुरमा रहेको तिनखोले गुम्बामा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा विविध कार्यक्रमको आयोजना गरिएको छ ।

 

प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिदैछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>