चितवन विशेष
भरतपुरको चौबिसकोठीमा काटेर फालेको मानिसको हात भेटियो , अस्पतालमा परीक्षण हुदै
०

चितवन पुस १४–
भरतपुरको चौबिसकोठीमा मानिसको हात काटेर फालेको अवस्थामा फेला परेको छ ।
आज दिउसो फेला परेको सो हात सडेगडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता डीएसपी एक नारायण कोइरालाले जानकारी दिए ।
सो हातको मुचुल्का उठाई भरतपुर अस्पतालमा परिक्षणका लागि पठ्याइएका उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























