चितवन विशेष

चितवनका एसपी दानबहादुर मल्लको सरुवा, नयाँ एसपी पन्त आउने

Banner

चितवन, पुस ४–

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लको सरुवा भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज (शुक्रबार) मल्लसहित २४ जना एसपीको सरुवा गरेका हुन् ।

एसपी मल्लको ठाउँमा महिला प्रहरी उपरीक्षक गंगा पन्त आउने भएकी छिन् । एसपी मल्ल चितवन आएको एक वर्ष पनि भएको छैन । उनी आएपछि चितवन प्रहरी विवादित बन्दै आएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा गार्ड भएर काम गरेकाले मल्ललाई राजनीतिक रुपमा विवादमा मुछिदै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>