चितवन विशेष

चितवनको ‘दि मिरर युनिट’ ‘ताराबाजी लै लै’ मा बबाल डान्स (भिडियोसहित)

०
Banner

चितवन, मंसिर २६–

चितवनको युवा डान्सरहरुको सूमह ‘दि मिरर युनिट’ले अभिनय गरेको ‘ताराबाजी लै लै’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

आशिक प्रजापतिको स्वरमा रहेको यस गीतको भिडियोमा ‘दि मिरर युनिट’को आकर्षक नृत्य देख्न सकिन्छ । भिडियोलाई युवा निर्देशक सुमित लामाले निर्देशन गरेका छन् । ‘दि मिरर युनिट’मा प्रिनसिका श्रेष्ठ, राजकुमार घिमिरे, सागर जान, विवेश श्रेष्ठ, निरज घिमिरे, अर्मान बस्नेत, सगुन स्याङतान रहेका छन् ।

उत्कृष्ट नृत्य रहेको यस गीतको भिडियोलाई निर्देशक सुमित लामाले नै सम्पादन गरेका छन् ।

https://www.youtube.com/watch?v=G2VUttl19-M&feature=youtu.be&fbclid=IwAR1f0dIZxTTePFuHLW3ZCpDUvjVm_GFet-EYsl6C2R1wJSbDhk6pn7IsBqQ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>