मकवानपुर

प्रदेश ३ लोकसेवा आयोगसम्बन्धी अध्यादेश जारी

Banner

हेटौँडा, मंसिर १५

प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधान–२०७२ को उपधार १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएको प्रदेश लोकसेवा आयोग (पहिलो संशोधन) अध्यादेश २०७६ लाई आज जारी गरेका छन् ।

प्रदेश नं ३ को प्रदेशसभा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गठन भएपश्चात् पहिलोपटक अध्यादेश जारी गरिएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत राजेश तामाङले जानकारी दिएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>