चितवन विशेष

चितवन उपनिर्वाचन अपडेट: कुन मतदान केन्द्रमा कति खस्यो मत ?

Banner

चितवन, मंसिर १४

भरतपुर महानगरपालिका वडा नम्बर १६ र खैरहनी नगरपालिकाको वडा नम्बर ४, ५ मा उपनिर्वाचनअन्तर्गत आज जारी मतदानमा दिउँसो १ बजेसम्मको मत परिणाम प्राप्त भएको छ ।

प्राप्त मत परिणाम अनुसार गाविस भवन मोहनपुरमा ८२६ मत, दूर्गाशेषकान्त अधिकारी मावि विजय नगरमा दुई हजार २५, ढड्डाघारी माविमा एक हजार ८६७ मतदान भएको छ ।  त्यसैगरी जनएकता आधारभूत मावि हात्तीलेटमा एक हजार १०३, राप्रावि कुनाघी ७२०, राष्ट्रिय आधारभूत मावि सलौलीमा एक हजार १७१ मत खसेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>