चितवन विशेष
चितवनको दिव्यनगरमा गैँडाको आक्रमणबाट एक घाइते
०

चितवन, मंसिर १०-
भरतपुर महानगरपालिका–२८ अन्जौलीमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।
आज बिहान घरको आगनमा कुडो पकाइरहेको अवस्थामा गैँडाले आक्रमण गर्दा ५५ वर्षीय चन्द्रमणि सापकोटा गम्भीर घाइते भएका छन् । उनको भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























