चितवन विशेष
क्षेत्रपुरको रामेश्वर मन्दिरमा खानेपानी ट्यांकी वितरण
०

चितवन, मंसिर ९-
चितवन अटो मोबाइल एशोसियसनले आज भरतपुर महानगरपालिका–२ क्षेत्रपुर रामेश्वर मन्दिरमा खानेपानी ट्यांकी वितरण गरेको छ ।
चितवन अटो मोबाइल एशोसियसनका अध्यक्ष अमृत जोशीको अध्यक्षतामा भएको कार्यक्रममा एक हजार लिटर क्षमता भएको खानेपानी ट्यांकी वितरण गरिएको हो । उक्त खानेपानी ट्यांकीले त्यहाँ आउने भक्तजनलाई सहज हुने अध्यक्ष जोशीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























