चितवन विशेष

मूर्तिकलाले सजिँदै माडीको सोमेश्वरगढी, ३० कलाकार निरन्तर पत्थरमाथि कला भर्दै (फोटो फिचरमा)

Banner

चितवन, मंसिर ७

 धार्मिक तथा ऐतिहासिक स्थल माडी नगरपालिकाको सोमेश्वर गढी अहिले मूर्तिकलाले सजिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ३० जना कलाकारले दिनरात अथक मेहनत गरेर कात्तिक २३ गतेदेखि गढीको चिसापानी क्षेत्रका प्रत्येक पत्थरमा मूर्ति कोर्दै छन् । कलाकारले कोरेका केही मूर्ति फोटो फिचरमा :

 

 

फोटो सौजन्य: गोविन्द न्यौपाने

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>