चितवन विशेष

कल्पना पौडेल बनिन् प्रहरी नायब निरीक्षक

Banner

चितवन, मंसिर २

टिकौली ढाँटमा आक्रोशित भीडले आगजनी गर्दा जलेर गम्भीर घाइते भएकी प्रहरी सहायक निरीक्षक कल्पना पौडेल प्रहरी नायब निरीक्षक बनेकी छन् । जिल्ला प्रहरी कार्यालयमा पौडेललाई आज चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले आज प्रहरी नायब निरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

२०५५ साउनमा प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गरेकी पौडेल २०६३ मा प्रहरी हवल्दार रही विभिन्न फाँटमा आफ्नो कार्यकुशलता प्रदर्शन गरेकी थिइन् । उनी २०७३ मा प्रहरी सहायक निरीक्षक र २०७६ मंसिर १ गते बाट प्रहरी नायव निरीक्षकमा बढुवा भएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>