चितवन विशेष
सप्तगण्डकी क्याम्पस क्षेत्रमा सरसफाइ
०

चितवन, मंसिर २-
सप्तगण्डकी बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सवको अवसरमा आज क्याम्पस क्षेत्रको सरफाइ गरिएको छ ।
क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको सरसफाइ अभियानमा सहभागिता रहेको थियो । अभियानमा क्याम्पसपरिसर र सप्तगण्डकी चोक वरिपरी सरसफाइ गरिएको क्याम्पसले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























