चितवन विशेष

आठौ कर दिवसः चितवनमा निकालियो प्रभातफेरी

Banner

चितवन, मंसिर १–

आठौं कर दिवस तथा कर सप्ताह चितवनमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरको आयोजनामा आज (आइतबार) विहान प्रभातफेरी गरिएको थियो ।

नारायणगढ सुरु भएको प्रभातफेरी आन्तरिक राजश्व कार्यालय पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो । कर दिवसका अवसरमा आजदेखी कार्यक्रम सुरु भइ मंसिर ७ गतेसम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>