चितवन विशेष

चितवन रत्ननगरको सुधारकेन्द्रमा एकको मृत्यु

Banner

भरतपुर,कात्तिक २४-

चितवनमा सुधार केन्द्रमा राखिएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १२ का ४२ वर्षीय ज्ञानेश्वर रानाभाट रहेका छन् ।

अत्याधिक मादक पदार्थ सेवन गर्दै आएका रानाभाटलाई परिवारको सल्लाहअनुसार शनिबार रत्ननगर नगरपालिका ९ नवजागृति टोलमा रहेको सर्पोट एण्ड केयर पुनःस्थापना केन्द्रमा लगिएको थियो । उनको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>