चितवन विशेष

भरतपुरमा प्रहरीको सरसफाइ

Banner

चितवन, कात्तिक ६-

‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयको टोलीले भरतपुर महानगरपालिकाको भरतपुर अस्पताल र जिल्ला अदालत वरीपरीको क्षेत्रमा आज बिहान सरसफाइ गरेको छ ।

प्रहरी निरीक्षक देवराज शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले धेरै मानिसको आवतजावत हुने सरकारी कार्यालयहरु रहेको क्षेत्रमा सरसफाइ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>