चितवन विशेष
नेकपा चितवनको शुभकामना आदानप्रदान कार्यक्रम असोज ३० मा
०

चितवन, असोज २७-
नेपाल कम्युनिस्ट पार्टी चितवनले असोज ३० गते वृहत् शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
२०७६ सालको दसैँ, तिहार, छठ तथा नेपाल सम्वत्को अवसरमा सो शुभकामना कार्यक्रम गर्न लागिएको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा असोज ३० गते बिहान १० बजेबाट सुरु हुने शुभकामना आदानप्रदान कार्यक्रम नेकपा पार्टी कार्यालय कृष्णपुरमा हुने जनाइएको छ । पार्टीले सामाजिक सञ्जालमार्फत् र प्रत्यक्षरुपमा निमन्त्रणा कार्ड वितरण गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















