चितवन विशेष

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२ः प्रतिस्पर्धीलाई भोलिदेखि चार दिने प्रशिक्षण

Banner

चितवन, असोज २७–

दोस्रो संस्करणको ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को दोस्रो चरणमा छनौट भएका प्रतिस्पर्धीहरुको प्रशिक्षण भोलि (मंगलबार)देखि भरतपुरमा सुरु हुँदैछ ।

विभिन्न क्षेत्रमा भएका अडिसनबाट छनौट भएका प्रतिस्पर्धीहरुमा निखारता ल्याउन चार दिने अडिसन सुरु हुन लागेको हो । असोज २८ गते (मंगलबार)देखी विहान ११ बजेबाट हुने अडिसन कार्तिक १ गतेसम्म चल्नेछ । प्रशिक्षणका लागि ४९ वटा स्कुल÷कलेजबाट १०६ जना विद्यार्थी छनौट भएको आयोजक विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका प्रवन्धक विमोचन आचार्यले जानकारी दिए ।

छनौट भएका सबै प्रतिस्पर्धीलाई मिस नेपाल २००५ सुगारिका केसी, मिडिया पर्सनालिटी राधाकृष्ण (आरके) धिताल र उत्प्रेरक व्यक्तित्व प्रोफेसर डा.होमबहादुर बस्नेतले प्रशिक्षण दिने प्रवन्धक आचार्यले बताए । प्रशिक्षण कार्यक्रम होटेल स्टार व्याङक्वेट भरतपुरमा हुनेछ । सो कार्यक्रममा प्रतिस्पर्धी विद्यार्थीहरुलाई पब्लिक स्पिकिङ, मोटिभेसन र पर्सनालिटी डेभलपमेन्टको बारेमा प्रशिक्षण दिइने प्रवन्धक आचार्यले बताए ।

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस नारायणगढको मुख्य प्रायोजनामा सुरु भएको दोस्रो चरणको प्रतियोगिता मंसिर १३ गते सकिदैछ । प्रतियोगिताका लागि ग्रीनफिल्ड इङ्लिस स्कुल दारेचोक मुग्लिन, पूर्वी चितवनको पर्सास्थित रेडक्रस भवन, कावासोतीको सिद्धार्थ इङ्लिस स्कुल, न्यू क्यापिटल कलेज टाँडी रत्ननगर, भरतपुरको दिव्यनगर र गैंडाकोटको जनक उच्च मावि, नारायणगढको नारायणी कलामन्दिरमा अडिसन भएको थियो ।

यस प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ । स्पिकिङ च्याम्पमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने बताइएको छ ।

यस प्रतियोगिताको आधिकारिक अनलाइन पार्टनमा नारायणी अनलाइन डटकम रहेको छ । प्रतियोगिताको पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी प्रथम, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल द्धितीय र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तृतीय भएका थिए ।

प्रतियोगिताको दोस्रो चरणमा छनौट भएका प्रतिस्पर्धीहरुका नामावली यसप्रकारको छः

१. सोनु श्रेष्ठ (ग्रीनफिल्ड ऐकेडमी)
२. सुप्रिया अधिकारी (ग्रीनफिल्ड ऐकेडमी)
३. सत्यम रेग्मी (प्रगति पाठशाला)
४.पुजन चेपाङ (श्री त्रिवेणी बराह मावि)
५.राजकुमार चेपाङ (श्री त्रिवेणी बराह मावि)
६.सुमित्रा श्रेष्ठ (श्री त्रिवेणी बराह मावि)
७.प्रदिप्ती कँडेल (विजय सामुदायिक शिक्षा सदन)
८.सहारा सापकोटा (विजय सामुदायिक शिक्षा सदन)
९.अमृत पौडेल (विजय सामुदायिक शिक्षा सदन)
१०.दीपेन्द्र सापकोटा (अक्सफोर्ड कलेज)
११.सुदर्शन ढकाल (जनक उच्च मावि)
१२.सन्देश विक्रम विष्ट (जनक उच्च मावि)
१३.अदिति काफ्ले (सरस्वती निकेतन)
१४.हिमाञ्चल पौडेल (सरस्वती निकेतन)
१५.कृष नहर्की (आइरिस इङलिस स्कुल)
१६.सन्देश इटनी (आइरिस इङलिस स्कुल)
१७.पुस्तक पौडेल (ग्लो साइन एकेडेमी)
१८.समृद्धि अधिकारी (ग्लो साइन एकेडेमी)
१९.कृष्टिना चौधरी (डेजी स्कुल÷सुनगाभा कलेज)
२०.करिश्मा बस्नेत (डेजी स्कुल÷सुनगाभा कलेज)
२१.सुशिल लामिछाने (डेजी स्कुल÷सुनगाभा कलेज)
२२.प्रियंका गिरी (डेजी स्कुल÷सुनगाभा कलेज)
२३.आकृष पाठक ((डेजी स्कुल÷सुनगाभा कलेज)
२४.सृजन नेपाल (ज्ञानसुधा स्कुल)
२५.मञ्जु सापकोटा (मध्यविन्दु क्याम्पस)
२६.आर्जु गैरे (मध्यविन्दु क्याम्पस)
२७.हेमन्त प्रताप थापा मगर (मध्यविन्दु क्याम्पस)
२८.सफलता तिवारी (मध्यविन्दु क्याम्पस)
२९.अस्मिन सापकोटा (नोवेल एकेडमी)
३०.रश्मा श्रेष्ठ (नोवेल एकेडमी)
३१.समिक्षा कँडेल (नोवेल एकेडमी)
३२.अञ्जली सुवेदी (गण्डकी बोर्डिङ स्कुल)
३३. किर्तन रिजाल (नवलपुर एकेडमी)
३४. सोफिया घिमिरे (आर्दश उच्च मावि)
३५. स्वेता जमरकट्टेल (श्री जनज्योती सेकेण्डरी स्कुल)
३६. अप्सरा पौडेल (श्री जनज्योती सेकेण्डरी स्कुल)
३७.प्रकाश सापकोटा (श्री जनज्योती सेकेण्डरी स्कुल)
३८. श्रुती नापित (पारामाउण्ट इङलिस स्कुल)
३९. प्रमिला घिमिरे (गुरुकुल कलेज)
४०. निश्चल अधिकारी (नमुना इङलिस स्कुल)
४१. समृद्धि ढुंगाना (मिलन इङलिस स्कुल)
४२. विमल घले (न्यू चित्रवन इङलिस स्कुल)
४३. स्मिका गुरुङ (न्यू चित्रवन इङलिस स्कुल)
४४. विराट चौधरी (मिलिजुली सेकेण्डरी स्कुल)
४५. सुविक्षा महतो (मिलिजुली सेकेण्डरी स्कुल)
४६. नयना तामाङ (मिलिजुली सेकेण्डरी स्कुल)
४७. कुसुम आचार्य (मिलिजुली सेकेण्डरी स्कुल)
४८. शितल पराजुली (न्यू क्यापिटल कलेज)
४९. स्मृति भण्डारी (न्यू क्यापिटल कलेज)
५०. मनसा न्यौपाने (न्यू क्यापिटल कलेज)
५१.अनु कार्की (न्यू क्यापिटल कलेज)
५२. अनुप भट्टराई (न्यू क्यापिटल कलेज)
५३. प्रशंसा भट्ट (प्यारागन सेकेण्डरी स्कुल)
५४. निर्जला भट्टराई (प्यारागन सेकेण्डरी स्कुल)
५५. शुभाञ्जली शर्मा (प्यारागन सेकेण्डरी स्कुल)
५६. दिवस कार्की (पञ्चकन्या विद्या मन्दिर)
५७. रुची ढकाल (एकता शिशु निकेतन)
५८.आशिष बञ्जरा (एकता शिशु निकेतन)
५९. प्रतिमा रायमाझी (जनजागृती मावि)
६०. दिक्षा चालिसे (जनजागृती मावि)
६१. स्वीकृति अर्याल (नेपाल मावि)
६२. रोशनी रेग्मी (बैरिया मावि)
६३. प्रशुना रिजाल (भानु मेमोरियल)
६४.नविन ढुंगाना (लाइसियम स्कुल)
६५. दीपिका विक (पिस भिजन इङलिस स्कुल)
६६. पुनम भट्ट (पिस भिजन इङलिस स्कुल)
६७.सिता चेपाङ (समाङजिव एकेडेमी)
६८.प्राची गुप्ता (होली भिजन)
६९. मनिषा आचार्य (नारायणी मोडेल इङलिस स्कुल)
७०.दिपिन अधिकारी (नारायणी मोडेल इङलिस स्कुल)
७१.अञ्जिता यादव (नारायणी मोडेल इङलिस स्कुल)
७२.ऋषिका लामिछाने (नारायणी मोडेल इङलिस स्कुल)
७३.सुरज पराजुली (नारायणी पब्लिक कलेज)
७४.सजिता न्यौपाने (नारायणी मोडेल इङलिस स्कुल)
७५.स्वीकृति घिमिरे (नारायणी मोडेल इङलिस स्कुल)
७६.सरिना घिमिरे (अरोमा कलेज)
७७.अनुराधा पौडेल (अरोमा कलेज)
७८.सौगात आचार्य (अरोमा कलेज)
७९.अदित्य गैरे (अरोमा कलेज)
८०.अनिश जोशी (अरोमा कलेज)
८१. आरती काफ्ले (अरोमा स्कुल)
८२.गीता न्यौपाने (वाल्मीकि कलेज)
८३. जस्मिन अधिकारी (डन एकेडेमी)
८४.स्तूती चापागाई (ग्रीनल्याण्ड पब्लिक स्कुल)
८५.स्मारिका घिमिरे (ग्रीनल्याण्ड पब्लिक स्कुल)
८६.आशिष सापकोटा (अर्किड कलेज)
८७.उपेन्द्र लामिछाने (गुरुकुल कलेज)
८८.सार्थक अर्याल (एसओएस)
८९.श्रेया सुवेदी (सनराईज इङलिस स्कुल)
९०.गौरव भट्टराई (सनराईज इङलिस स्कुल)
९१.ममता अधिकारी (लोटस एकेडमी)
९२. रोजिना घले (लोटस एकेडमी)
९३. नेहा पाण्डे (स्काइराईडर स्कुल÷कलेज)
९४.सम्रिना गिरी (स्काइराईडर स्कुल÷कलेज)
९५.अनुपा रेग्मी (स्काइराईडर स्कुल÷कलेज)
९६.अशिम पोखरेल (स्काइराईडर स्कुल÷कलेज)
९७.इन्दिरा अर्याल (स्काइराईडर स्कुल÷कलेज)
९८.आर्या रेग्मी (स्काइराईडर स्कुल÷कलेज)
९९.पुनम ओस्ती (स्काइराईडर स्कुल÷कलेज)
१००.निश्चल सापकोटा (स्काइराईडर स्कुल÷कलेज)
१०१.आयुष्मा पोखरेल (स्काइराईडर स्कुल÷कलेज)
१०२.सिम्रन चौधरी (स्काइराईडर स्कुल÷कलेज)
१०३. सागर ढकाल (स्काइराईडर स्कुल÷कलेज)
१०४. कल्याणी पोखरेल (स्काइराईडर स्कुल÷कलेज)
१०५.प्रकृति भण्डारी (बालविकास उच्च मावि)
१०६. सिम्रन पौडेल (बालविकास उच्च मावि)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>