चितवन विशेष
चितवनमा मनाईयो मानसिक स्वास्थ्य दिवस
०

चितवन, असोज १७–
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बिहीबार नारायणगढमा विविध कार्यक्रम गरिएको छ ।
भरतपुर अस्पताल नर्सिङ क्याम्पस विएनएस दोस्रो वर्ष (तेस्रो व्याच)का विद्यार्थीहरुको आयोजनामा नारायणी नदी किनारमा जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको थियो ।
उनीहरुले मानसिक रोग बारे खुलेर कुरा गरौं, मानसिक समस्या भएका व्यक्तिलाई घृणा होइन माया र प्रोत्साहन गरौं जस्ता नारा लेखिएको प्ले कार्ड समेत प्रस्तुत गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>