चितवन विशेष
चितवनको जलविरेमा माइक्रोबस दुर्घटना,१४ जना घाइते
०

चितवन असोज १४-
चितवनको इच्छाकामना गाउँपालिका जलविरेस्थित नारायणगढ मुग्लिन सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन ।
नारायणगढबाट काठमाडौ जादै गरेको ना.४ ख १३२१ नम्बरको माइक्रोबस आज अपरान्ह आफै अन्यत्रित भई पीपलको रुखमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेज,चितवन मेडिकलेज र नारायणी सामुदायीक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















