Uncategorized
खुल्ला दिसामुक्त देश आज घोषणा हुदै ,दक्षिण एसियामै नेपाल पहिलो
०

काठमाडौं असोज १३-
सोमबार सरकारले नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ । खानेपानी तथा सरसफाई मन्त्रालयको आयोजनामा प्रधानन्त्री केपी शर्मा ओलीले खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको छ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा १२ बजे घोषणा कार्यक्रम हुने खानेपानी तथा सरसफाई मन्त्रीको सचिवालयले जनाएको छ। दक्षिण एसियामा खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने पहिलो मुलुक बन्दैछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























