चितवन विशेष
आजदेखि नारायणघाटबाट काठमाण्डौसम्म ठूला गाडी चलाउन रोक
०

चितवन,असोज १२ –
आइतबारदेखि आउँदो १८ गतेसम्म चितवनको नारायणघाटबाट काठमाण्डौ गुड्ने १० चक्के र त्योभन्दा ठूला गाडी चलाउन नपाइने भएको छ । औषधि, खाद्यान्न र लत्ता कपडा, मासुजन्य पदार्थ तथा तत्काल नष्ट हुने सामग्री बोकेका गाडीलाई भने अवस्था हेरेर पठाइने यातायात व्यवस्था विभागले जनाएको छ ।
यो सडकखण्डमा धेरै गाडी गुड्दा घण्टौँ जाम हुने भएकाले जाम कम गर्न र यात्रा सहज बनाउन ठूला गाडी चलाउन रोक लगाइएको विभागले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>