चितवन विशेष
एड्रिन प्रधानले नारायणी किनार तताउने
०

चितवन, असोज ८–
एक समयका चर्चित गायक एड्रिन प्रधानले चितवन तताउने भएका छन् ।
टीएसएन चितवन इभेन्टको आयोजनामा यही असोज १० गते शुक्रबार हुन लागेको सांगीतिक कार्यक्रममा गायक प्रधानसंगै १९९४ एडी व्याण्ड टोलीको प्रस्तुती रहने संयोजक रुपेश सेनले जानकारी दिए ।
नारायणी नदी किनारमा हुने कार्यक्रममा तीन हजार दर्शकले मनोरञ्जन लिने आयोजकले विश्वास लिएको । कार्यक्रममा प्रवेशका लागि रु. ३०० को टिकट व्यवस्था गरिएको आयोजक संस्थाका सृजन गुरुङले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























