चितवन विशेष

थारु समुदायका महिलाले आज धुमधामका साथ ‘जितिया’ मनाउँदै

Banner

चितवन, असोज ५–

चितवनका थारु समुदायका महिलाहरुले धुमधामका साथ आज (आइतबार) जितिया पर्व मनाउँदै छन् । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्व, पश्चिम र माडी क्षेत्रमा जितिया पर्व हर्सोउल्लाहसका साथ मनाउँदै छन् । आज महिलाहरु विहानैदेखि निराहर ब्रत बसी दिनभर झाम्टा नाच नाच्ने छन् । रातको समयमा दर खाएर विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाउने छन् ।

जितिया पर्वलाई तीन दिनसम्म मनाउने चलन छ । थारु महिला अगुवा चन्द्रकुमारी चौधरीले विभिन्न धार्मिक कार्यगरी तीन दिनसम्म यो पर्व मनाइने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>