चितवन विशेष
संविधान दिवसका अवसरमा सीएमसीमा ओपिडी टिकट निःशुल्क
०

चितवन,असोज १-
चितवन मेडिकल केलेजले संविधान दिवसको अवसर पारेर एक दिन ओपिडी टिकट निःशुल्क गरेको छ । भोली (बिहिवार) ओपिडी टिकट शुल्क निःशुल्क गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । अस्पतालका निर्देशक दयाराम लम्सालले सामाजिक दायित्व अन्तर्गत एक दिनका लागि ओपिडी टिकट निःशुल्क गरेको जानकारी दिए । सरकारले असोज ३ गते संविधान दिवस मनाउँदै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























