चितवन विशेष
नारायणीको पुलबाट हाम फलेर २५ वर्षिय युवा वेपत्ता
०

चितवन,असोज १-
नारायणी नदिमा हाम फालेर एक युवक वेपत्ता भएका छन् । आज विहान नारायणी नदि पुलबाट हाम फालेका भरतपुर महानगरपालिका ११ का २५ बर्षिय उदार पौडेल वेपत्ता भएका हुन् । वेपत्ता पौडेलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
हामफाल्ने युवाको पछिपछि आएका अर्का एक युवाले तानेर रोक्ने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् । युवाले हाम फालेपछि एक युवती आएर ठूलो स्वरमा रोएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























