चितवन विशेष

नारायणी नदीमा बाढी,बेलुकासम्म नै सतर्क रहन आग्रह

Banner

चितवन,असोज १-

लगातारको वर्षाका कारण नारायणी नदीमा बाढी आएको छ ।नारायणी नदीमा आएको बाढीका कारण चितवन आसपास नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता उपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

चितवनमा नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले नारायणी नदीको तटीय क्षेत्रमा बुधबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>