चितवन विशेष
नेपालका सुन्दर ठाउँहरुको फोटोमा नारायणी पुल पनि
०

चितवन, भदौं ३१-
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तयार गरिएका घुम्नै पर्ने सून्दर ठाउँहरुको तस्बिरमा नारायणी नदीलाई पनि राखिएको छ ।
नारायणगढबाट गैँडाकोटलाई जोड्ने नारायणी पुलमा साँझको समयमा देखिने मनमोहक दृश्यलाई फोटोले प्रस्तुत गरेको छ । चितवनका घुम्न लायक ठाउँहरुमा सौराहा, चितवन राष्ट्रिय निकुञ्जलगायत नारायणी पुललाई पनि फोटोमा समेटिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>