चितवन विशेष
स्वर्गीय पराजुलीका परिवारलाई गुराँस लाइफले दियो १३ लाख
०

चितवन, भदौं २८–
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा दावी रकम हस्तान्तरण गरेको छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेका रत्ननगर नगरपालिका वडा नंं. १ निवासी २९ वर्षीय घनश्याम पराजुलीको दुर्घटनामा परी निधन भएपछि बिमा कम्पनिले बिमा दावी रकम प्रदान गरेको हो । स्वर्गीय पराजुलीका हकवाला श्रीमती राधादेवि शर्मालाई १३ लाख रुपैयाँको चेक प्रदान गरिएको हो ।
एक कार्यक्रमकाबीच गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय नारायणगढका प्रमुख ओमकार सिग्देलले स्वर्गीय पराजुलीकी श्रीमती राधादेविलाई चेक हस्तान्तरण गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>