चितवन विशेष
कविलास रिसोर्ट एण्ड फन पार्कको अध्यक्षमा पुनः बाबुराम उपाध्याय
०

चितवन, भदौं २६-
भरतपुर महानगरपालिका–२९ मा रहेको कविलास रिसोर्ट तथा फन पार्क सञ्चालक समितिको अध्यक्षमा पुनः बाबुराम उपाध्याय चयन भएका छन् । रिसोर्टको आज सम्पन्न सातौं साधारण सभा तथा तेस्रो अधिवेशनले सञ्चालक समितिको सदस्यहरुमा चुडामणि खनाल, बामदेव गौली, विष्णुप्रसाद ढकाल, विष्णु कुँवर, विष्णु अधिकारी र डा नेत्रराज चटौंतलाई सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी रिसोर्टमा भिजिट नेपाल २०२० लाई लक्षित गरी जीप लाइनको पनि निर्माण गर्ने जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























